जेलभित्रैबाट लक्ष्मण थारुले भने– प्रतिस्पर्धा डा. आरजुसँग मात्र हो

कैलाली । टीकापुर घटनाका आरोपित तथा राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य लक्ष्मण थारुले आफ्नो प्रतिस्पर्धा केवल नेपाली काँग्रेसकी नेत्री डा आरजु राणा देउवासँग मात्र भएको बताउनुभएको छ । कैलाली निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभाका उम्मेदवार थारुले मंगलबार कैलाली कारागारभित्र पत्रकारसँग कुराकानी गर्दै वाम गठबन्धनका नारदमुनि रानासँग एमाले पार्टीभित्रै असन्तुष्टि रहेको र विवेकशील साझा … Continue reading जेलभित्रैबाट लक्ष्मण थारुले भने– प्रतिस्पर्धा डा. आरजुसँग मात्र हो